यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपाल र यूएईबीच खेल हुँदैछ ।

ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकोछ ।
नेपाली टोलीमा एक परिवर्तन गरिएको छ ।

बिज्ञापन

कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।
विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।