धरानका मेयर सम्पाङसँग रवि लामिछानेको भेट, राखे यस्तो प्रस्ताव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क सम्पाङसँग भेटवार्ता गरेका छन्।शुक्रबार लामिछानेले मेयर सम्पाङको कार्यकक्षमै पुगेर भेटवार्ता गरेका हुन्। भेटमा लामिछानेले सम्पाङसँग सहकार्यको प्रस्ताव राखेका छन्।

सो क्रममा लामिछाने सम्पाङलाई शुभकामना दिए। सो क्रममा उनले सम्पाङलाई भने, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ।’

बिज्ञापन