स्थायी कमिटी बैठक सुरु, ओलीनिकट सदस्यहरूद्वारा बैठक बाहिस्कार

काठमाडौं । बालुवाटार नेकपाकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थित छन् ।

दिउँसो १ बजे बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो । प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने भन्दै स्थायी कमिटीकाे बैठकमा जुटेका हुन् । प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्यहरुले भने बैठक बाहिस्कार गरेका छन्।

बिज्ञापन