
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापतिको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताएका छन् ।

अब केहीबेरमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ।
बिज्ञापन



महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए ।

सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।