नेता नेपालको कोटेश्वरस्थित निवासमा पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

नेता नेपालको कोटेश्वरस्थित निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको हो ।

बिज्ञापन

भेटमा मन्त्रिपरिषद् विस्तार र सरकारका साझा कार्यक्रम, एमालेको विवाद लगायतका विभिन्न राजनीतिक विषयमा छलफल भइरहेको एक नेताले बताए ।