टी–२० क्रिकेटको फाइनल खेलमा नेपालले एकै ओभरमा तीन विकेट गुमायाे

त्रिवि मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेटको फाइनल खेलमा नेपालले एकै ओभरमा तीन विकेट गुमाएको छ ।

पपुवा न्युगिनीसँगको खेलमा नेपालले १२ औँ ओभरमा तीन विकेट गुमाएको हो ।

बिज्ञापन

पपुवा न्युगिनीका सेमो केमाले नेपालका आसिफ शेख, आरिफ शेख र दिलिपनाथको विकेट लिएका हुन् । सो ओभरमा उनले कुनै रन पनि दिएनन् ।