मुस्लिम देशमा हिन्दु मन्दिर बन्ने


काठमाडौँ । युएईको अबु धाबीमा स्वामी नारायणको मन्दिर बनाउने तयारी तीव्र गतिमा अगाडि बढेको छ ।

बिज्ञापन

सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अबु धाबी भ्रमणकै बेला अबु धाबीमा मन्दिर बनाउने विषयमा छलफल भएको थियो ।

अबु धाबी सरकारले दान गरेको १३ एकड जमिनमा मन्दिर बन्दैछ । अप्रिल २० तारिखको दिन मन्दिरको शिलान्यास हुने भएको छ ।