प्रदेश नं १ को हिउँदे अधिवेशनको आज बसेको पहिलो बैठक ३ मिनेट पनि नबसी स्थगितभएको छ । हिउँदे अधिवेशनको अर्को बैठक कहिले बस्ने भन्ने बिषयको टुंगो नलागी आज बसेको बैठक स्थगित भएको हो । सभामुखप्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी
दमक । देश यतिबेला गहिरो राजनीतिक संकटमा फसिरहेको छ ।जनताको अभिमतको धज्जी उडाउदै प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसद विघटन गरेसंगै देश राजनीतिक अन्यौलताको भुमरीमा फसेको छ ।प्रष्ट बहुमत पाएर सरकार बनाएको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको द्वन्द्वको परिणाम स्वरुप जनमतको